Section 14
लेखा र लेखापरीक्षणः
(१) केन्द्रको आय–व्ययको लेखा तोकिएबमोजिम राखिनेछ ।
(२)केन्द्रको आय–व्ययको लेखापरीक्षण महालेखा परीक्षकको विभाग वा सो विभागले तोकेको लेखा परीक्षकबाट हुनेछ ।